punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ

Chaupati
safha napa

राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ।

संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

आज शपथ लिन लागेका सांसहरुमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा ९एकीकृत समाजवादी०का पाँचरपाँच रहेका छन् ।

यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक(एक जना छन्।


२१ फागुन २०७८, शनिवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु