punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली काँग्रेस सभापतिको निर्वाचन : पाँचै क्षेत्रको गणना एकै साथ शुरु

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको् गणना शुरु भएको छ ।
कैलालीका पाँचवटै क्षेत्रका मत पाँच ठाउँमा गणना गर्न थालिएको छ । सभापतिमा पहिलो चरणमा पहिलो मत ल्याउने प्रकाशवहादुर वम र दोस्रो मत ल्याउने नारायणदत्त भट्टवीच प्रतिस्पर्धा छ ।

दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मत खसेको छ । जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका थिए ।


१९ फागुन २०७८, बिहीवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु