punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Chaupati
safha napa

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तनहुँ प्रहरीमा आइतबार आत्मसमर्पण गरेका शाहलाई प्रहरीले आइतबारै जिल्ला अदालत तनहुँमा पेस गरेको थियो । प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि सात दिनको समय मागेअनुसार अदालतले अनुमति दिएको हो ।

पलले एक नाबालिकमाथि बलात्कार गरेको आरोप छ । ती पीडितले आइतबारै पूर्वी नवलपरासीमा पनि बलात्कार आरोपमा जाहेरी दिएकी छन् ।


१५ फागुन २०७८, आइतवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु