punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईसीसी टी-२० विश्वकपमा पुग्न नेपालले पायो १७६ रनको लक्ष्य

Chaupati
safha napa

आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको छ ।

नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईले विष्फोटक सुरुआत गरेको थियो । सुरुआती ६ ओभरको समाप्तीमा युएईले १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।


१० फागुन २०७८, मंगलवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु