चलचित्र निर्देशक रेशराज आचार्यको निधन
चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको ६४ वर्षको उमेर निधन भएको हो।
चलचित्र तिलहरीुबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्। उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् ।
५ फागुन २०७८, बिहीवार १३:४१ बजे प्रकाशित































