punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीका पक्षमा उभिन डराउन पर्दैन : प्रधानमन्त्री देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर अघि बढ्ने बताएका छन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उनले संसदले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन्।

‘पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि मैले पहल गरिरहेको छु।’

उनले एमसीसीका पक्षमा उभिन डराउन नहुने पनि बताए।

 


५ फागुन २०७८, बिहीवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु