कोरोना संक्रमणको अर्को रेकर्ड, एकैदिन थपिए ११ हजार ३५२ संक्रमित

नेपालमा कोरोना संक्रमणको अर्को रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा देशमा थप ११ हजार ३५२ जना संक्रमित थपिएका छन् ।

यो संख्या नेपालमा कोरोना भाइरस भित्रिएपछिको सबैभन्दा बढी संक्रमितको संख्या हो । यसअघि मंगलबार पनि १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


५ माघ २०७८, बुधवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु