Churya gapa
Churya gaupalika
Churya

तोलामा ६ सय बढ्यो सुनको भाउ

 नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थिय

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 


१६ पुस २०७८, शुक्रवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु