punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा पेस हुने प्रतिवेदन तयार

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र)को आसन्न राष्ट्रिय सम्मेलनमा पेस गरिने प्रतिवेदन तयार भएको छ।उक्त प्रतिवेदनमाथि आज बस्ने स्थायी समिति बैठकमा छ्लफल हुने एक नेताले बताए।

स्थायी समिति बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ। बैठकमा राष्ट्रिय सम्मेलनसँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ।


९ पुस २०७८, शुक्रवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु