punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँचदलीय समन्वय समितिले भन्यो : अदालतको गतिरोधको तत्काल निकास खोज्नुपर्छ

Chaupati
safha napa

सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् ।

उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् ।

हेर्नुहोस् पाँचदलीय गठबन्धनको विज्ञप्ति


३० कात्तिक २०७८, मंगलवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु