लागु औषधसहित दुई पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ महेन्द्रनगर ब्रह्मदेव रोड क्षेत्रबाट प्रहरीले शनिबार लागु औषध खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-७ का प्रविन चन्द र वडा नम्बर ५ का सागर चन्दलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट १९ दशमलब २८ ग्राम खैरो हेरोइन बरामद गरिएको नियन्त्रणमा ‍प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।


२१ कात्तिक २०७८, आइतवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु