punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महत नेतृत्वको टोलीद्वारा भजपका राष्ट्रिय अध्यक्ष नड्डासँग भेट

Chaupati
safha napa

भारत भ्रमणमा रहेको सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले आज भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जे.पी. नड्डा तथा नेता डा.विजय चौथाइवालासँग भेट गर्नुभएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा महत नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको थियो ।

उहाँहरू भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा भ्रमणमा जानु भएको हो । उहाँसँगै नेताद्वय उदय शम्शेर राणा र अजय चौरसिया भारत जानु भएको छ ।


२२ असोज २०७८, शुक्रवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु