punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनमा बिहानै ठूलो भूकम्प

Chaupati
safha napa

चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ।चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४:३३ बजे दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। ​

भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको चिनियाँ अधिकारीले बताएका छन्।

भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।भूकम्पपछि उद्धार कार्य भइरहको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।


३१ भदौ २०७८, बिहीवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु