चैतभित्र सबैलाई काेराेना खोप

सरकारले आगामी चैत महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश मार्फत जेठ १५ मा आएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आगामी चैत महिनाभित्र सबै नेपालीलाई खोप लगाउने बताएका हुन्।

मन्त्री शर्माले प्रतिस्थापन विधेयकमा भनेका छन्, ‘चैत भित्र कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध गराउने र त्यसले आर्थिक क्रियाकलाप बढ्ने छ।’

 


२५ भदौ २०७८, शुक्रवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु