डोटीमा नेकपा (एस) को पक्षमा ३ जनप्रतिनिधीले गरे सनाखत

डोटीमा नेकपा (एकीकृत समाजवादी) पक्षमा ३ जना जनप्रतिनिधिले सनाखत गरेका छन्।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले उक्त पार्टीमा सनाखत गरेका हुन् ।उनीहरूले सोमवार एमाले छोडेर नेकपा (एस) को पक्षमा सनाखत गरेका छन् ।


२१ भदौ २०७८, सोमवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु