punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लायन्स क्लब अफ धनगढी एभरेष्टद्वारा बाढीपीडितलाई राहत वितरण

Chaupati
safha napa

लायन्स क्लब अफ धनगढी एभरेष्टले शनिबार बाढीपीडितलाई राहत वितरण गरेको छ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा रहेका ५० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो। क्लवलाई दिनेश मर्केन्टाइल, दिनेश एग्रो इन्डस्ट्रिज प्रा.लि., एम.बी.एल.स्टिल एण्ड आल्मुनियम उद्योग, अवस्थी राइस मिल, रश्मी एग्रो प्रोसिसिङ, सुदूर फुड इन्डस्ट्रिज, विनोद राइस आयल एण्ड फ्लोर मिल र नेशनल हेल्थ केयरले सहयोग प्राप्त भएको थियो ।

वडाध्यक्ष दिनेश जोशीको प्रमुख आतिथ्य तथा क्लबका जिल्ला प्रमुख कैलाश दाहालको विशिष्ट अतिथ्यतामा भएको राहात वितरण कार्यक्रममा भलमन्सा सुन्दर चौधरी, स्थानीय लालबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।


१२ भदौ २०७८, शनिवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु