punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानव कंकाल फेला

Chaupati
safha napa

कैलालीमा मानव कंकाल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–७ चरास्थित कान्द्रा नदीको किनारमा शनिबार उक्त मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नदीको किनार मुस्लिमहरुको ताजिया बिसर्जन गर्ने स्थानदेखि पछाडी उखु बारीमा रातो बुटेदार सुरवाल र रातो कलरको आउटर लगाएको कंगाल सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।


१२ भदौ २०७८, शनिवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु