विश्वका अनौठा १० रोचक तथ्य, जसले पार्नेछ अचम्मित
नयाँ र अनौठो लाग्ने विषयवस्तु नै मानिसहरुकमा लागि रोचक बन्छ । विश्वमा त्यस्तो धेरै रोचक तथ्यहरु हुन्छन् जो हामीलाई थाहा हुँदैन । सबैलाई थाहा नभएका केही रोचक तथ्यहरु संकलन गरेका छौं ।
यस्ता छन् १० रोचक तथ्य स्
– कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।
– एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।
– पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।
– एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।
– माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यीनिहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ ।
– एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।
– लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।
– उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।
– दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।
– १९७९ मा सहारा डेजर्टर रेगिस्तानमा बरफ खसेको
१२ भदौ २०७८, शनिवार १७:५८ बजे प्रकाशित































