punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्मदिनको अवसरमा उपाध्यक्ष बिष्टले गरिन् सहयोग

Chaupati
safha napa

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकी छिन् । जन्मदिनको अवसरमा उनले शिवांश हेल्प फाउण्डेसनलाई नगद सहयोग गरेकी हुन् ।

जन्मदिनको अवसरमा अन्य फजुल खर्च भन्दा समस्यामा परेकाहरुलाई केही राहत होस भनेर ४ हजार १ सय नगद फाउण्डेसनलाई सहयोग गरेको उनले बताइन् ।

शिवांश हेल्प फाउण्डेसनले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए ।


११ साउन २०७८, सोमवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु