punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले दिए राजीनामा

Chaupati
safha napa

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्करराज जोशीले राजीनामा दिएका हुन् ।

सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ । राजीनामा दिनुको कारण नखुलाएका वडाध्यक्ष जोशीले आइतबार राजीनामा पत्र नगर प्रमुख हंसराज भट्ट सामु बुझाएको बताइएको छ ।


११ साउन २०७८, सोमवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु