punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Chaupati
safha napa

बैतडी: जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ काठमाण्डौंका पूर्व अध्यक्ष दानबहादुर चन्दको सहयोगमा जिल्ला अस्पततालाई दुई थान अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएको जिल्ला अस्पातल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले जानकारी दिए।

जिल्ला अस्पताललाई १० लिटरका दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जनाइएको छ। अहिले जिल्ला अस्पतालमा २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। यस्तै जिल्ला अस्पतालमा अहिले ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेका उनले बताए।


२६ असार २०७८, शनिवार २०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु