punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट लडेर युवकको मृत्यु

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिकेदार गाउँपालिका-१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ।


११ असार २०७८, शुक्रवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु