punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्यो

Chaupati
safha napa

सुनको मूल्य आज घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।


१४ जेठ २०७८, शुक्रवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु