टाेलका १४ जना कोरोना संक्रमित : धनगढीको क्याम्पस टोल सिल

टाेलका १४ जना कोरोना संक्रमित देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका–१८ को क्याम्पस टोल सिल गरिएको छ। टोलमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यसमितिले सो टोल सिल गर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।

मंगलबार सोही टोलका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।  
 


२२ वैशाख २०७८, बुधवार १५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु