punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ७४४८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

देशभर गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। 
कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२  जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


२० वैशाख २०७८, सोमवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु