punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ६७ जनामा काेराेना संक्रमण पुष्टि

Chaupati
safha napa

कञ्चनपुरमा ६७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।सोमबार पिसिआर परीक्षणबाट ५ र एण्टिजेन परीक्षणबाट ६२ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआर परीक्षणमा भीमदत्त र पुनर्वास नगरपालिकामा २/२ र कृष्णपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी एण्टिजेन परीक्षणमा दोधारा चाँदनीमा २६, भीमदत्त नगरपालिकामा १६, गड्डाचौकी हेल्थ डेस्कमा १०, बेदकोट नगरपालिकामा ५, बेलौरीमा ४ र पुनर्वासमा १ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआर परीक्षण गराएका ३९० र एण्टिजेन परीक्षण गराएका ५१४ जना संक्रिय संक्रमित रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।


२० वैशाख २०७८, सोमवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु