काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा गर्ने निर्णय

काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो।

निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञाको समय तोकिएको छ ।


१३ वैशाख २०७८, सोमवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु