सुनको मूल्य ९ सयले बढ्यो

आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले बढ्दै प्रतितोला ८६ हजार ५ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी म्हासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी तोलाको एक हजार दुई सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


१९ चैत २०७७, बिहीवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु