punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघ अध्यक्षमा पहिलो उम्मेदवारी बुढाथोकीको दर्ता

Chaupati
safha napa

नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदको निम्ति पत्रकार गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । उनी यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् ।

भर्खरै नियमानुसार १० हजार रुपैयाँ दस्तुर तिरेर आवेदन गरेका बुढाथोकीको दर्ता नम्बर १ रहेको छ । उम्मेदवारी मनोनयनको समय दिउँसो ३ बजेसम्म तोकिएको छ । बुढाथोकीले लामो समयदेखि आर्थिक र विकास पत्रकारितामा कलम चलाउँदै आएका छन् ।


१४ चैत २०७७, शनिवार १३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु