punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ ।

तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको सरकारी अधिकारीहरुले जनाएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अजुसार पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको छ ।


१४ चैत २०७७, शनिवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु