धनगढीका पत्रकार ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

धनगढीका पत्रकार सीताराम ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार ओझालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

खवरकुञ्ज डटकमका अध्यक्ष समेत रहेका ओझा एक दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।


२१ माघ २०७७, बुधवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु