कञ्चनपुरमा एक युवती मृत फेला

कञ्चनपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको वेदकोट नगरपालिका–७ की १८ वर्षीया रेखा लुहार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार उनी विवाहित हुन् । घटना शुक्रबार घटेको हो ।


३ माघ २०७७, शनिवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु