punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा कञ्चनपुरको सचिवबाट लामालाई हटाइयो

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले तारा लामा तामाङलाई सचिवबाट हटाएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका तामाङलाई सोमबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले सचिवबाट हटाउने निर्णय गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्री एवम् नेकपा सुदुरपश्चिम प्रदेशका संयोजक लेखराज भट्टलगातका नेताहरुको सहभागिता रहेको थियो ।


२७ पुस २०७७, सोमवार १९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु