punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का कोरोना मुक्त

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् ।

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् ।

पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना पत्नीलाई समेत धन्यवाद भनेका छन् । आफू सन् २०२१ का लागि तयार भएको उनले जानकारी गराए।


२१ पुस २०७७, मंगलवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु