punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागु औषधसहित एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ बाट लागु औषधसहित आकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी गराए।

लम्किचुहा नगरपालिका वडा नम्बर १ घर भएका चौधरीलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक बिष्टले जानकारी गराए ।


१७ मंसिर २०७७, बुधवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु