punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर बैतडीमा एकजनाको निधन

Chaupati
safha napa

भीरबाट लडेर बैतडीमा एक जनाको एक जनाको निधन भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वालीका ४५ वर्षीय पदम भुलको भीरबाट लडेर निधन भएको हो।

उनी बुधबार राति भीरबाट लडेको भएपनि शव बिहीबार बिहान फेला परेको स्थानीय दौलत राम लुहारले बताए।


१२ मंसिर २०७७, शुक्रवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु