साताको अन्तिम घट्यो सुनको मूल्य घट्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार तीन सयमा झरेको छ । सुन हिजो प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ६५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१२ मंसिर २०७७, शुक्रवार १२:०२ बजे प्रकाशित













