punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

Chaupati
safha napa

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले आइतबार मन्त्रालयमा भेट गरेका हुन् ।

भेटका अवसरमा उनीहरूले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए ।भेटमा मध्यपूर्वको विकसित अवस्था र नेपाली नागरिकहरूको सुरक्षाका बारेमा छलफल भएको जनाइएको छ ।


१७ फागुन २०८२, आइतवार २२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु