punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

Chaupati
safha napa

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई आइतबार पक्राउ गरेको हो । शेरचनमाथि बैंकिङ कसुरको आरोप छ।
‘बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोप छ।

यसअघि सिआइबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पक्राउ गरेको थियो।उनले हुण्डीको कारोबार गरेको आरोप थियो।


१४ मंसिर २०८२, आइतवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु