घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ।पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो। बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ।


३२ असार २०८२, बुधवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु