punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै

Chaupati
safha napa

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्।

मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए। यस अघि सुदूरपश्चिम प्रदेश बाट नागरिक उन्मुक्ति पाटीले प्रदेश सरकर लाई दिएको सर्मथन फिर्ता लिइसकेको छ ।

विना कारण सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति बाट मन्त्री रहेका रामेश्वर चौधरी लाई ब्रखास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।


२२ असार २०८२, आइतवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु