पश्चिम नेपालमा गयो भूकम्प

काठमाडौँ। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार दिउँसो कास्की, बागलुङलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्प कहाँ केन्द्रबिन्दु र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताए।


६ जेठ २०८२, मंगलवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु