राप्रपाका रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको एक उच्च स्रोतले जानकारी दिएको छ।


१५ चैत २०८१, शुक्रवार २३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु