punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

Chaupati
safha napa

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो ।


२९ फागुन २०८१, बिहीवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु