तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

 


६ फागुन २०८१, मंगलवार १२:४९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु