७१ उपसचिव र ५३७ शाखा अधिकृत सहित १२ सय ५४ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो ।

जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।

स्थानीय स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट विभिन्न मितिमा सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीको विवरण

https://drive.google.com/file/d/1ctoi8KrlgN3oGxGG0Ge8CUA2AnYQLcZP/view?usp=drivesdk

 


३ असोज २०८१, बिहीवार ००:०४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु