punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय

Chaupati
safha napa

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु भेटिएको थियो । प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो ।

उक्त वस्तु बिहान ५ बजे पुगेको नेपाली सेनाको टोलीले अहिले शंकास्पद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।


९ भदौ २०८१, आइतवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु