punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा विद्युत विस्तारका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Chaupati
safha napa

बाजुरा । बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

विद्युत् लाइन विस्तारका क्रममा बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको हो ।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।


२७ साउन २०८१, आइतवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु