सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ


१४ जेठ २०८१, सोमवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु