punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाख्राले बाली खाइदिएको निहुँमा विवाद हुँदा बन्दुक प्रहार गरेर हत्या

Chaupati
safha napa

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणीप्रसाद राई पक्राउ परेका छन् ।

बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणी प्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको
घटना प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१२ जेठ २०८१, शनिवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु